टीभीएसले आउँदै गरेको ठूला चाडपर्व दशैं र तिहारलाई मध्यनजर गर्दै ‘टीभीएस दशैंको आशा’ योजना सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको योजनामा मोटरसाइकल किन्दा ग्राहकले ९ हजार नगद छुट प्रप्त गर्ने छन् । साथै, कम्पनीले ५० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकलाई सून्य प्रतिशत व्याजदरमा मोटरसाइकल दिने योजना ल्याएको छ । कम्पनीले संचालन गरेको ‘टीभीएस दशैंको आशा’ योजना अन्तर्गत हरेक हप्ता एकजना भाग्यशालीले अपाचे आरआर ३१० मोटरसाइकल जित्न सक्ने छन् । उक्त अफरमा सहभागी हुन मोटरसाइकल नै किन्नु भने पर्ने छैन । यस योजनामा सहभागी हुन चाहने मानिसले तखकलभउब।िअयmरमबकजबष्ल मा गएर दिइएको निर्देशअनुसार रजिष्टर गर्नु पर्ने हुन्छ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
अहिले टीभीएसले विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटर बिक्री वितरण गर्दै आएको छ । कम्पनीले अपाचे आरटीआर १६० र २००, अपाची आरटीआर १६० फोर भी र २०० फोरभीमा पनि विभिन्न भेरियन्ट, ज्यूपिटर, एनटर्क, वीगो लगायतका स्कुटर बिक्री वितरण गर्दै आएको छ ।



JUNGLE






from the
city


