टीभीएसको ‘टीभीएस दशैंको आशा’ योजना सार्वजनिक

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 9
  •  
  •  
  •  
  •  
    9
    Shares

टीभीएसले आउँदै गरेको ठूला चाडपर्व दशैं र तिहारलाई मध्यनजर गर्दै ‘टीभीएस दशैंको आशा’ योजना सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको योजनामा मोटरसाइकल किन्दा ग्राहकले ९ हजार नगद छुट प्रप्त गर्ने छन् । साथै, कम्पनीले ५० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकलाई सून्य प्रतिशत व्याजदरमा मोटरसाइकल दिने योजना ल्याएको छ । कम्पनीले संचालन गरेको ‘टीभीएस दशैंको आशा’ योजना अन्तर्गत हरेक हप्ता एकजना भाग्यशालीले अपाचे आरआर ३१० मोटरसाइकल जित्न सक्ने छन् । उक्त अफरमा सहभागी हुन मोटरसाइकल नै किन्नु भने पर्ने छैन । यस योजनामा सहभागी हुन चाहने मानिसले तखकलभउब।िअयmरमबकजबष्ल मा गएर दिइएको निर्देशअनुसार रजिष्टर गर्नु पर्ने हुन्छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

अहिले टीभीएसले विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटर बिक्री वितरण गर्दै आएको छ । कम्पनीले अपाचे आरटीआर १६० र २००, अपाची आरटीआर १६० फोर भी र २०० फोरभीमा पनि विभिन्न भेरियन्ट, ज्यूपिटर, एनटर्क, वीगो लगायतका स्कुटर बिक्री वितरण गर्दै आएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु