टीभीएस अपाचे आरटीआर १६० ४भी आज नेपालमा सार्वजनिक हुँदै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 9
  •  
  •  
  •  
  •  
    9
    Shares

टीभीएस बाइक तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आज नेपाली बजारका लागि एबीएस र स्मार्ट कनेक्ट फिचर सहितको टीभीएस अपाचे आरटीआर १६० ४भी सार्वजनिक गर्दैछ । भर्चुअल माध्यमको प्रयोग गरी जगदम्बा मोटर्सले सो कार्यक्रम आयोजना गर्ने बताएको छ । नेपाली बजारमा पहिले देखि नै विभिन्न भेरिएन्टका टीभीएस अपाचे आरटीआर १६० ४भी भए पनि अब भने नयाँ हाइटेक फिचर एबीएस र स्मार्ट कनेक्ट सहितको अपाचे आरटीआर उपलब्ध हुने भएको हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

एबीएसले सुपेरियर ब्रेकिङको लागि सहयोग पु(याउँछ । यसमा भएको स्मार्ट कनेक्ट एप प्रयोग गरी रेसरका विभिन्न प्यारामिटर रेकर्ड गर्न सकिन्छ । रेसरले टेलिमेट्री स्क्रोल गरी विभिन्न डाटा हेर्न सक्छन् । बाइकको स्टाइल पनि रेसिङ खालको छ । यसले रेसिङ स्टाइलको झलक दिन्छ । बाइकमा भएको रेसिङ डेकल्स, ग्राफिक्स र एग्रेसिभ तरिकाले बनाइएको हेडल्याम्पले यसलाई सम्भव बनाएको हो । यी सबैका कारण ट्रयाकमा यो रेस मेसिन जस्तो देखिन्छ । यसमा भएको एलईडी हेडल्याम्प पनि यस्तै प्रकारको छ । यसको मूल्य ३ लाख ५ हजार ९ सय रुपैयाँ हुने बताइएको छ । नेपाली बजारका लागि टीभीएसले केही दिन पहिले मात्र यस्तै प्रकारले एबीएस र स्मार्ट कनेक्ट सहितको अपाचे आरटीआर २०० ४भी सार्वजनिक गरेको थियो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु