टेकुु र लगनटोलका अत्यावश्यक बाहेक अरु पसल बन्द गर्न महानगरको निर्देशन

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 17
  •  
  •  
  •  
  •  
    17
    Shares

काठमाण्डौ
काठमाण्डौ महानगरपालिका भित्रका १२ र २१ नम्बर वडा भित्रमा अब अत्यावश्यक सेवाका बाहेक अन्य पसलहरु खोल्न नपाइने भएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

महानगरपालिकाले एक सुचना जारी गर्दै टेकु र लगनटोल क्षेत्रमा अत्यावश्यक बाहेकका अन्य पसलहरु बन्द गर्न आदेश दिएको होे । कोरोना भाइरसको महामारी बढेको भन्दै केही दिनयता काठमाण्डौ उपत्यकाका बिभिन्न क्षेत्र सिल समेत गरिदै आएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

अब टेकु र लगनटोल आज देखी औषधी, खाद्यान्न र पानीका बाहेक अन्य पसल हरु खोल्न पाइने छैन ।

खाद्यान्न पसल पनि बिहान १० बजेसम्म र साँझ ५ देखी ८ बजेसम्म मात्र खोल्न महानगरले भनेको हो । यसअघि न्युरोड, महाबोद्ध, कोटाल लगायतका क्षेत्रहरु सिल गरिएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु