'ट्रम्पले अमेरीकालाइ खत्तम बनाए'

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 34
  •  
  •  
  •  
  •  
    34
    Shares

काठमाण्डौ ।
अमेरिकामा डेमोक्र्याटिक पार्टीका राष्ट्रपतिका उम्मेदवार जो बाइडेन र उपराष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिसले राष्ट्रपति डोनल्ड ट्रम्पले देशलाइ जीर्ण बनाएको आरोप लगाएका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

उनीहरुले ट्रम्पलाइ एक असक्षम नेता भएको र देशलाइ बिगारेको बताए ।
बाइडेनले उपराष्ट्रपतिमा ह्यारिसलाई चयन गरेको भोलिपल्ट उनीहरू चुनावी अभियान देखिएर उक्त आरोप लगाएका हुन ।
तर ट्रम्पले पनि उनीहरुको अभिब्यक्तिलाइ खण्डन गरेका थिए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

सो अवसरमा बइडेनले आफुहरुले नोभेम्बरमा हुने चुनाव जितेपछि अमेरिकाको भविष्यलाई लामो समयको लागि तय गर्ने बताएको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु