ट्रम्पले जर्जियाका रिपब्लिकन गभर्नरलाई राष्ट्रपति चुनावको नतिजा उल्ट्याउन पुनः दबाब

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 17
  •  
  •  
  •  
  •  
    17
    Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू पराजित भएको राज्य जर्जियाका रिपब्लिकन गभर्नरलाई राष्ट्रपति चुनावको नतिजा उल्ट्याउन पुनः दबाब दिनुभएको छ । आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आउनुभएका ट्रम्पले जर्जियामा बाइडेनको जितलाई खारेज गरेर आफ्नो पक्षमा नतिजा उल्ट्याउन गभर्नरलाई दबाब दिनुभएको हो । नोभेम्बर ३ मा भएको चुनावमा पराजित भएपछि जर्जियामा आउँदो जनवरीमा हुने दुई सिनेट सिटको रन–अफ चुनावका लागि सभा गर्न पुग्नुभएका ट्रम्पले चुवावमा धाँधली भएको आरोप लगाउनुभएको छ । जर्जियामा तीन पटक भएको गणनामा बाइडेन विजयी भइसक्नुभएको छ । ट्रम्पले दायर गरेका मुद्दाहरु प्रमाणको अभावमा न्यायाधीशले खारेज गरिसकेका छन् । तर ट्रम्पले भने धाँधलीको आरोप लगाउँदै नतिजा उल्ट्याउन दवाव दिइरहनुभएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु