ट्रम्पले ट्वीटमा भने आफूसँग पेन्सिलवेनियामा धाँदली भएको पर्याप्त प्रमाण छ फेरि मुद्दा हाल्छु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 5
  •  
  •  
  •  
  •  
    5
    Shares

अमेरिकामा राष्ट्रपतिय चुनाव परिणामको नतिजालाई लिएर हालसम्म पनि युद्ध जारी छ । पेन्सिलवेनियामा चुनावमा भएको धाँदली भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प क्याम्पले मुद्दा दर्ता गराएको छ । तर अदालतले भने उनको क्याम्पद्वारा दर्ता भएको मुद्दालाई खारेज गरेको छ । यसको प्रमाण नभएको भन्दै अदालतले खारेज गरेको हो । यसैबीच राष्ट्रपति डोनाल्ड ट्रम्पले पेन्सिलवेनियामा धाँदली भएको भन्दै फेरि मुद्दा दर्ता गराउने बताएका छन् । आफूसँग त्यसको पर्याप्त प्रमाण रहेको बताउँदै उनले यस्तो बताएका हुन् । यूएस अदालतले एक अफ अपील्स फर दी थर्ड सर्किटले पेन्सिलवेनियामा ट्रम्पको कथित चुनावी धाँदलीको आरोप खारेज गरेका हुन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु