ट्रम्पविरुद्ध महाअभियोगको सुनुवाई आठ फेब्रुअरीबाट शुरु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको सुनुवाई आठ फेब्रुअरीबाट शुरु हुनेछ । यो दोश्रो पटक महाअभियोगको कार्यवाही हुन गइरहेको हो । ट्रम्प अमेरिकी इतिहासकै दोश्रो महाअभियोगको सामना गर्ने पहिलो राष्ट्रपति बन्नेछन् । महाअभियोगका प्रबन्धकले ट्रम्पलाई आफ्नो पक्ष राख्न भनेका छन् । ट्रम्पका वकीलले भने ट्रम्पविरुद्ध चलिरहेको महाअभियोगको प्रक्रियालाई असंवैधानिक भनेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु