काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको सुनुवाई आठ फेब्रुअरीबाट शुरु हुनेछ । यो दोश्रो पटक महाअभियोगको कार्यवाही हुन गइरहेको हो । ट्रम्प अमेरिकी इतिहासकै दोश्रो महाअभियोगको सामना गर्ने पहिलो राष्ट्रपति बन्नेछन् । महाअभियोगका प्रबन्धकले ट्रम्पलाई आफ्नो पक्ष राख्न भनेका छन् । ट्रम्पका वकीलले भने ट्रम्पविरुद्ध चलिरहेको महाअभियोगको प्रक्रियालाई असंवैधानिक भनेका छन् ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185