ट्राफिक नियमविपरीत सवारी चलाउने ५ सय चालक ट्राफिक प्रहरीको कारबाहीमा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 26
  •  
  •  
  •  
  •  
    26
    Shares

श्रावण ८, काठमाडौं । लकडाउन खुलेसँगै हिजोबाट ट्राफिक प्रहरीले लकडाउनपूर्वका गतिविधि थालेको छ । लकडाउन खुलेको पहिलो दिन काठमाडौं उपत्यकामा ५ सय चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् ।
ट्राफिक नियमविपरीत सवारी चलाउने र अनुशासन पालना नगर्ने पाँच सयजना कारबाहीमा परेका हुन् । महानगरीय ट्राफिक महाशाखाका एसएसपी भीमप्रसाद ढकालले विभिन्न ४६ स्थानमा संयुक्त चेकपोस्ट र ३९ स्थानमा रातिमा सवारीसाधनको जाँच सुरु गरिएको बताए ।
ढकालले भने, “मापसेलगायत सबै जाँच सुरु गरिसकेका छौं । नियमविपरीत पाइए जरिवाना पनि तिराएका छौं । स्वास्थ्य सतर्कताका साथ कडाइका साथ कार्यक्षेत्रमा परिचालित भएका छौं ।”
ट्राफिक प्रहरीको टोलीले सार्वजनिक बसभित्र सामाजिक दूरी कायम भएरनभएको समेत अनुमगन गरिरहेको ढकालले बताए । हिजो २३ जना मापसे कारबाहीमा परेका हुन् भने अन्य अरु कारबाहीमा परेका हुन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु