ट्वीटरको फोटो पिक्चर क्रपिङमा कालो र गोरो अनुहारमा विभेद पाइएपछि कम्पनीले अनुसन्धान थाल्यो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 6
  •  
  •  
  •  
  •  
    6
    Shares

ट्वीटरको पिक्चर क्रपिङ अल्गोरिदमले कालोलाई छोडेर गोरो छालालाई प्राथमिकता दिएको पाइएपछि कम्पनीले अनुसन्धान थालेको छ । जब गोरो र कालो अनुहार भएका दुई फोटो ट्वीटर पोस्टमा राखिन्थ्यो तब मोबाइलमा त्यो पोस्टको गोरो अनुहार मात्र अधिकांश समय देखिने गरेको प्रयोगकर्ताहरुले पाएका थिए । ट्वीटरले उक्त एल्गोरिदम विकासको क्रममा आफूहरुले जातीय तथा लैगिंक असमानताको पक्षहरुलाई पनि परीक्षण गरेको बताएको छ । यद्यपि यसमा अझै धेरै काम गर्न बाँकी रहेको ट्वीटरले स्वीकारेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

भ्यानकोभर स्थित एउटा विश्विविद्यालयका म्यानेजर कोलिन म्याडल्याण्डले जूम भिडियो कन्फ्रेन्समा एकजना सहकर्मीको टाउको हराए पछि ट्रबलसूट गर्दा यो पछिल्लो विवाद उत्पन्न भएको हो । उक्त सफ्टवेयरले कालो व्यक्तिको टाउकोलाई ब्याकग्राउण्डकै भाग सम्झेर हटाइदिएको थियो । तर जब म्याडल्याण्डले यो कुरा ट्वीटरमा राखे, तब ट्वीटरले पनि मोबाइल एप प्रिभ्युमा उनको साथीलाई काटेर उनको तस्विरमा मात्र देखाएको पाए । उनले तस्वीरको संरचनालाई बदल्दा पनि ट्वीटरको एल्गोरिदमले त्यस्तै प्रिभ्यु देखाइरह्यो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु