ठेलागाडा र फुटपाथमा ब्यापार बन्द नगरे महामारी नियन्त्रण वाहिर जाने महानगरको भनाइ

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 9
  •  
  •  
  •  
  •  
    9
    Shares

काठमाडौँ । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले फुटपाथ र ठेलागाडा व्यापार बन्द गर्न माग गरेकी छन् । यसरी फुटपाथमा ब्यापार गरेको खण्डमा कोरोना महामारी नियन्त्रणबाहिर जाने भन्दै यो व्यवस्था हटाएस पुनः आदेश जारी गर्न प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ध्यानाकर्षण गराएकी हुन् । तीन जिल्लाका प्रशासकहरुले भदौ ४ गतेबाट लगाएको निषेधाज्ञा विहिबार बाट खुकुलो बनाइएको छ । जोर विजोरमा यातायात सञ्चालन तथा ब्यापार ब्यबसाय पनि निश्चित समयअवधिको लागि खोल्न दिइएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

आज जिल्ला प्रशासन कार्यालय पुगेर उपमेयर खड्गी श्रेष्ठले ‘फुटपाथ र ठेला व्यापार’ लाई पूर्ण प्रतिबन्ध लगाउने गरी पुनः आदेश जारी गर्न ध्यानाकर्षण गराएकी हुन्। यसो नगरेको खण्डमा महामारी नियन्त्रणभन्दा बाहिर जाने उनको भनाइ छ । त्यसैगरी वडाकार्यालयहरु तथा जनप्रतिनिधिहरूले आफ्ना सामाजिक सञ्जालमार्फत् फुटपाथ र ठेला व्यापार सञ्चालन गर्न नदिने जानकारी दिइरहेका छन्। खासगरी ठेलागाडामा ब्यापारी गरी, दैनिक ज्याला मजदुरी गरी ब्यापार गर्नेहरुलाइ हातमुख जोर्न समस्या भएको र व्यापार व्यवसाय ठप्प भएको कारण निषेधाज्ञा खुलाउन माग भएको थियो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु