विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अडानोम गेब्रियसस सेल्फ क्वारेन्टिनमा बसेका छन् । आफूसँग नजिक रहेका व्यक्तिमा का्ेरोनाभाइरसको संक्रमण देखिएपछि उनी आइतबार सेल्फ क्वारेन्टिनमा बसेका हुन् । उनले आफू अहिले सेल्फ क्वारेन्टिनमा बसेको जानकारी दिएका छन् । उनले अहिले आफ्नो स्वास्थ्य अवस्था समान्य रहेको र कोरोनाको कुनै लक्षण नदेखिएको बताएका छन् ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185