डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अडानोम गेब्रियसस सेल्फ क्वारेन्टिनमा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 12
  •  
  •  
  •  
  •  
    12
    Shares

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अडानोम गेब्रियसस सेल्फ क्वारेन्टिनमा बसेका छन् । आफूसँग नजिक रहेका व्यक्तिमा का्ेरोनाभाइरसको संक्रमण देखिएपछि उनी आइतबार सेल्फ क्वारेन्टिनमा बसेका हुन् । उनले आफू अहिले सेल्फ क्वारेन्टिनमा बसेको जानकारी दिएका छन् । उनले अहिले आफ्नो स्वास्थ्य अवस्था समान्य रहेको र कोरोनाको कुनै लक्षण नदेखिएको बताएका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु