डब्ल्यूएचओले कोरोना भाइरसको उत्पत्ति स्थल थाहा पाउन निकै नै आवश्यक रहेको बतायो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 56
  •  
  •  
  •  
  •  
    56
    Shares

डब्ल्यूएचओले कोरोना भाइरसको उत्पत्ति स्थल थाहा पाउन निकै नै आवश्यक भएको बताएको छ । डब्ल्यूएचओका टेड्रोस एडेनहोम गेब्रियाससका प्रमुखले कोरोनाभाइरस कहाँबाट आयो, त्यसबारे थाहा पाउन अत्यावश्यक भएको र यसबारे संगठनको धारणा स्पष्ट रहेको बताएका छन् । आफ्नो संगठनले यसबारे पत्ता लगाउने र यसो गर्नाले भविष्यमा यस्ता खालका समस्या रोक्न आफूलाई मद्दत पुग्ने बताएको छ । उनले भने, ‘यसको स्रोत जान्नका लागि हरेक तरिकाले कोसिस गरिरहेका छौं । यसका लागि चीनको ऊहानबाट अनुसन्धान सुरु गरिनेछ । यसबाहेक कुनै निष्कर्षमा पुग्नका लागि विकल्प मार्ग पनि छन् कि भनेर अनुसन्धान गरिनेछ ।’

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

चीनले भन्यो, ‘कोरोनाको महामारी ऊहानबाट फैलिएको होइन’
यता चिनियाँ मिडियाले भने कोरोनाको महामारी चीनको ऊहानबाट नफैलिएको दाबी गरिरहेका छन् । त्यहाँका मिडियाका अनुसार उनको देशमा कोरोनाभाइरस फ्रोजन खानेकुरामार्फत् कुनै देशबाट भित्रिएको हो । पिपल्स डेलीसमेत थुप्रै चिनियाँ पत्रिकाका अनुसार कोरोनाभाइरस ऊहानबाट सुरु भएको होइन । थुप्रै प्रमाणले यही कुरातर्फ इशारा गर्छ । चीनका एक महामारी विज्ञ झेंग गुआंगले ‘ऊहानमा भाइरसबारे पत्ता लागेको तर त्यहाँ नजन्मिएको’ बताए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु