काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टाईले आफ्नो पुस्ताले लडेर ल्याएको गणतन्त्रको रक्षा गर्न नाती पुस्ता जन्मिसकेको बताएका छन् । अहिले देशका प्रमुख शहरमा राजतन्त्र पुनस् स्थापित गर्न गरिएका प्रदर्शन प्रति टिप्पणी गर्दै डा. भट्टराईले २१औं शताब्दीमा सार्वभौम बनेका जनता फेरि दासतामा नफर्किने टिप्पणी गरेका छन् । उनले देशका प्रमुख शहर र काठमाडौँमा गरिएका राजावादीहरूका प्रायोजित हर्कतले ०१७ सालका योगी नरहरिनाथहरूको भद्दा नक्कल गरेको प्रष्टै भएको बताएका छन् ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
यौटै शैलीमा देशका प्रमुख शहर र काठमाण्डौमा गरिएका राजावादीहरूका प्रायोजित हर्कतले ०१७ सालका योगी नरहरिनाथहरूको भद्दा नक्कल गरेको प्रष्टै छ । तर यो २१औं शताब्दी होस सार्वभौम बनेका जनता फेरि दासतामा फर्कने छैनन् । हाम्रो पुस्ताले लडेर ल्याएको गणतन्त्रको रक्षागर्न नातीपुस्ता जन्मिसकेको छ है !



JUNGLE






from the
city


