डिशहोमको फाइबर नेटमा सिमटिभी ‘अज्जबको फाईदा गज्जबकोु अफर सन्चालनमा आएको छ। डिशहोमको फाइबर जडान गर्दा सिम टिभीको मासिक शुल्क निःशुल्क हुनेछ डिसहोमले विज्ञप्ति मार्फत् जानकारी दिएको छ। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा उच्च गतिको गुणस्तरिय ईन्टरनेट सेवा प्रदान गर्दै आएको डिशहोमको फाइबरनेटमा ३ महिना, ६ महिना र १२ महिनाका प्याकेजहरु विषेश छुटमा उपलब्ध गराउँदै आएको छ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
भैसेपाटी, नख्खु, कपन, वौद्ध, पेप्सीकोलालगायतका ठाउँमा सन्चालन हुँदै आएको यो सेवा लिन उपभोक्ताले ९८०१५४४०००मा सम्पर्क गर्न सक्नेछन्। लामो समयदेखी केबलटिभीको प्रमुख सेवा प्रदायक सिम्पल मिडिया नेटवोर्कले पछिल्लो समय ईन्टरनेट सेवा प्रदान गर्न थालेको हो। नेपालमा पहिलो पटक प्रयोगमा ल्याइएको यो प्रविधिबाट एउटा फाइवर वाएरबाट ईन्टरनेट र टिभी चल्नेछ कम्पनीले बताएको छ।
Advertisements



JUNGLE






from the
city


