डेविड धवनको ४५ औ फिल्म ‘कूली नम्बर वान’ प्रदर्शनका लागि तयार

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 21
  •  
  •  
  •  
  •  
    21
    Shares

निर्देशक डेविड धवनको ४५ औ फिल्म ‘कूली नम्बर वान’ प्रदर्शनका लागि तयार भएको छ। सन् १९९५ मा प्रदर्शनमा आएको यहीँ नामको फिल्मको रिमेकमा वरुण धवन र सारा अली खानको जोडी देख्न पाइनेछ। साथै परेश रावल पनि मुख्य भूमिकामा हुनेछन्। निर्माताले फिल्मको ट्रेलर पर्सी शनिवार रिलिज हुने र क्रिसमसको अवसर पारेर आगामी २५ डिसेम्बरमा फिल्म ओटीटी प्लेटफर्ममार्फत प्रदर्शन हुने जानकारी दिएका छन्।फिल्ममा जावेद जाफरी वरुणको साथीको भूमिकामा छन्। वर्ष १९९५ मा डेविड धवनले गोविन्दालाई लिएर ‘कूली नम्बर वान’ बनाएका थिए। फिल्म र सबै गीत सुपरहिट रहेका थिए। त्यतिबेला गोविन्दाको जोडी करिश्मा कपूर थिइन्। साथै कादर खान पनि थिए।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु