डोको अनलाइनले भ्यालेन्टाइन्स् डेको अवसरमा ल्यायो ‘डोको भरी माया’ अफर

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । हालै रिलन्च भएको स्मार्ट डोको अनलाइन सपिङ पोर्टलले भ्यालेन्टाइन्स् डेको अवसरमा ‘डोको भरी माया’ नामक अफर ल्याएको छ । यस अवधिमा स्मार्ट डोको अनलाइनबाट वस्तु तथा सेवा खरिद गर्ने १० भाग्यशाली जोडीलाई रोमान्टिक रात्रीकालीन वास, खाना र स्पासमेतको व्यवस्था उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

उक्त व्यवस्थाअन्तर्गत भाग्यशाली १ जोडीलाई भिल्ला ७२, उत्तरढोकामा लन्च वा डिनरको व्यवस्था गरिने छ । त्यस्तै, २ जोडीलाई भोजघर गैरीधारामा क्याण्डल लाइट डिनर, २ जोडीलाई होटल चौतारी पोखरामा दुई रात, तीन दिनको प्याकेज, ३ जोडीलाई होटल विराजमानको भुसे चुलोमा लञ्च वा डिनर र २ जोडीलाई किन्जला स्पा झम्सीखेल ललितपुरमा बेल्नेस स्पाको सेवा उपलब्ध गराउने जनाएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

कम्पनीका अनुसार डोको सपिङ अनलाइनबाट १ हजार रुपैयाँभन्दा बढीको सामान खरिद गर्ने शुरुका ५० जना ग्राहकलाई निःशुल्क भ्यालेन्टाइन्स् मास्क उपलब्ध गराइने छ । त्यस्तै, १ को खेलबाट गिफ्ट ह्याम्पर जित्ने अवसर समेत प्रदान गरिने छ । कम्पनीले यो अफर १४ फेवु्रअरी सम्मका लागि मात्रै लागू गरेको जनाएको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु