डोनाल्ड ट्रम्पले जो बाइडेनको सपथ ग्रहण कार्यक्रममा नजाने स्पष्ट पारे

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ नेतृत्व सम्हाल्ने जो बाइडेनको सपथ ग्रहण कार्यक्रममा नजाने स्पष्ट पारेका थिए । सपथ ग्रहण कार्यक्रम जनवरी २० मा हुने भएको छ । नयाँ नेतृत्वको सपथ ग्रहण कार्यक्रममा सहभागी नभए उनी अमेरिकाको चौथो व्यक्ति हुने भएका छन् । यस अघि सपथ ग्रहण कार्यक्रममा दुई राष्ट्रपति मार्टिन बुरेन र वुडरो विल्सन सहभागी भएका थिएनन् । त्यसैगरी रिचार्ड निक्सन गेराल्ड फोर्डको सपथ ग्रहण कार्यक्रममा सहभागी भएका थिएनन् । निक्सनले आफ्ेना कार्यकालको मध्य मै राजीनामा दिएका थिए । तीनै जना राष्ट्रपति सपथ ग्रहण कार्यक्रममा किन गएनन् भने विषय अझ सम्म अन्यौल रहेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु