डोनाल्ड ट्रम्प जुनियरलाई ट्विटरले १२ घण्टाका लागि ट्विट गर्न प्रतिबन्ध लगायो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 37
  •  
  •  
  •  
  •  
    37
    Shares

मलेरियाको औषधि हाइड्रोक्सिक्लोरोक्विनले कोरोना संक्रमित बिरामीलाई फाइदा पुर्याउँछ भन्ने भिडियो पोस्ट गरेपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठो छोरो डोनाल्ड ट्रम्प जुनियरलाई ट्विटरले १२ घण्टाका लागि ट्विट गर्न प्रतिबन्ध लगाएको छ।
राष्ट्रपति ट्रम्पसहित केही व्यक्तिले उक्त औषधिले कोरोना संक्रमितलाई लाभ गर्ने दाबी गरिरहेका छन्, तर यो कुरा कुनै अध्ययनले पुष्टि गरेको छैन। यसर्थ ट्रम्पका छोराको भिडियोले कोरोनाबारे गलत सूचना प्रवाह गरेको ट्विटरको भनाइ छ।
बीबीसीसँग ट्विटरले भनेको छ, ‘उनलाई हाम्रो नीतिबमोजम कारबाही गरेका हौं।’ तर डोनाल्ड ट्रम्प जुनियरले आफ्नो अकाउन्टको ब्राउज गर्न र सीधै म्यासेज गर्न पाउने ट्विटरले जनाएको छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु