डोनाल्ड ट्रम्प फेरी राष्ट्रपति पदको लागि उम्मेदवार घोषित

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 13
  •  
  •  
  •  
  •  
    13
    Shares

डोनाल्ड ट्रम्प फेरी रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपति पदको लागि उम्मेदवार घोषित भएका छन्।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

रिपब्लिकन पार्टीले आगामी नोभेम्बरमा हुन लागेको अमेरिकी राष्ट्रपति चुनावको लागि ट्रम्पलाई फेरी दोश्रो कार्यकालको लागि मनोनित गरेको छ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

रिपब्लिकन दलको राष्ट्रिय भेलामा राष्ट्रपति पदको उम्मेद्वारको रूपमा डोनाल्ड ट्रम्पको नाम अघि सारिएको छ भने उप राष्ट्रपतिका पद लागि माइक पेन्सको नाम अगाडी बढाएको छ।

आगामी नोभेम्बर ३ मा हुन लागेको अमेरिकी राष्ट्रपतिको चुनावमा डेमोक्र्याटिक पार्टीको तर्फबाट राष्ट्रपति पदका लागि जो बाइडेन र उप राष्ट्रपति पदका लागि कमला ह्यारिसले रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प र पेन्ससँग प्रतिस्पर्धा गर्ने छन्।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु