डोनाल्ड ट्रम्प फेरी रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपति पदको लागि उम्मेदवार घोषित भएका छन्।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
रिपब्लिकन पार्टीले आगामी नोभेम्बरमा हुन लागेको अमेरिकी राष्ट्रपति चुनावको लागि ट्रम्पलाई फेरी दोश्रो कार्यकालको लागि मनोनित गरेको छ।
Advertisements



JUNGLE






from the
city



रिपब्लिकन दलको राष्ट्रिय भेलामा राष्ट्रपति पदको उम्मेद्वारको रूपमा डोनाल्ड ट्रम्पको नाम अघि सारिएको छ भने उप राष्ट्रपतिका पद लागि माइक पेन्सको नाम अगाडी बढाएको छ।
आगामी नोभेम्बर ३ मा हुन लागेको अमेरिकी राष्ट्रपतिको चुनावमा डेमोक्र्याटिक पार्टीको तर्फबाट राष्ट्रपति पदका लागि जो बाइडेन र उप राष्ट्रपति पदका लागि कमला ह्यारिसले रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प र पेन्ससँग प्रतिस्पर्धा गर्ने छन्।