ड्युटीमा खटिएको प्रहरीलाई घुस दिन खोजेको आरोपमा एक जना पक्राउ

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 18
  •  
  •  
  •  
  •  
    18
    Shares

भक्तपुरमा प्रहरीलाई घुस दिन खोजेको आरोपमा एक जना पक्राउ परका छन । मध्यपुर ठिमी नगरपालिका-२ सानोथिमीस्थित सडकमा ड्युटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको आरोपमा जीवन श्रेष्ठलाई पक्राउ गरेको हो।
मोरङ विराटनगर उपमहानगरपालिका-१ घर भई हाल सानोथिमी बस्ने ३० वर्षीय श्रेष्ठले महानगरीय प्रहरी प्रभागबाट ड्युटीमा खटिएको प्रहरीलाई १४५ रूपैयाँ घुस दिन खोजेको प्रहरीले बनाएको छ। बा ९० प २२५० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मादक पदार्थ सेवन गरेका श्रेष्ठले उम्कनको लागि घुस प्रस्ताव गरेको प्रहरीले जनाएको छ।
श्रेष्ठले प्रलोभनमा पार्न खोजेपछि प्रहरीले उनलाई उक्त नगद र मोटरसाइकल सहित नियन्त्रणमा लिएको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु