ड्रग्सको मुद्दामा एनसीबीले सोधपुछ गरेको केही दिनपछि छायांकन सेटमा फर्किइन् दीपिका

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 9
  •  
  •  
  •  
  •  
    9
    Shares

सकुन बत्राको सम्बन्धको कथामा आधारित चलचित्रमा काम गरिरहेकी नायिका दीपिका पादुकोण ड्रग्सको मुद्दामा एनसीबीले सोधपुछ गरेको केही दिनपछि छायांकन सेटमा फर्किएकी छिन् । यो चलचित्रमा उनको साथमा सिद्धान्त चक्रवर्ती र नायिका अनन्या पाण्डेले काम गरिरहेका छन् । कोरोना भाइरसका कारण रोकिएको चलचित्र छायांकन सेप्टेम्बरदेखि सुरु भएको हो । तर, दीपिका ड्रग्सको मुद्दामा फसेपछि चलचित्रको काम रोकिएको थियो । एनसीबीसँगको सोधपुछपछि दीपिका विगत १० दिनदेखि गोवामा चलचित्रको छायांकन गरिरहेकी छिन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

दीपिकाले उत्साहपूर्वक काम गरिरहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । यो चलचित्रले रोड ट्रिपमा निस्किएका साथीहरुको कथा भन्छ । हालसम्म नाम तय नगरिएको यो चलचित्रलाई आउँदो बर्षको फ्रेवुअरी २१ मा रिलिज गर्ने तयारी यसको निर्माणपक्षको थियो । तर, कोरोनाका कारण चलचित्रको छायांकन नसकिने भएपछि यसको प्रदर्शन मिति पछि सर्ने पक्का छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु