ड्रग्स केसमा बलिउड अभिनेत्री दीपिका पादुकोण, सारा अली खान सहित ५० बलिउड कलाकारको नाम बाहिरियो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 7
  •  
  •  
  •  
  •  
    7
    Shares

सुशान्त सिंह राजपूत सुसाइड केसमा ड्रग्स केसको अनुसन्धान गरिरहेको एनसीबीले एक पछि अर्को खुलासा गर्दै गएको छ । यस केसमा बलिउड अभिनेत्री दीपिका पादुकोण, सारा अली खान, श्रद्धा कपूर, रकुल प्रीत, दीया मिर्जासहित ५० बलिउड कलाकारको नाम बाहिरिएको छ । अभिनेत्री रिया चत्रलवर्ती र केहि ड्रग्स कारोवारस्सँगको सोधपुछमा यो पत्ता लागेको हो । धर्माका डाइरेक्टर क्षितिज प्रसादपनि ड्रग्स केसमा फसेका छन् । उनलाई शुक्रवार ११ बजे उपस्थित हुन एनसीबीले आदेश दिएको छ । यो केसमा अहिलेसम्म दीपिका पादुकोण, सिमोन खम्भान्ता, राकुल प्रीत, जया साह, करिश्मा प्रकाश, सारा अली खान, रिया चक्रवर्ती, श्रद्धा कपूरको नाम जोडिएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु