ड्रग्स प्रकरणमा आफ्नो नाम बाहिरिएपछि नायिका रकुल प्रित सिंह पुगीन् अदालत

नायिका रकुल प्रित सिंह

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 4
  •  
  •  
  •  
  •  
    4
    Shares

बलिउडमा चर्किएको ड्रग्स प्रकरणमा आफ्नो नाम बाहिरिएपछि नायिका रकुल प्रित सिंह अदालत पुगकी छन् । भारतीय सञ्चारमाध्यमले आफ्नो बदनाम गर्न खोजेको बताउदै रकुल अदालत गुहार्न पुगेकी हुन् । दिल्ली उच्च न्यायलमा उजुरी दिँदै रकुलले मिडिया ट्रायल तत्काल रोक्न माग गरेकी छन् । सुशान्त आत्महत्या प्रकरणमा पक्राउ परेकी रिया चक्रवर्तीले नारकोटिक्स कन्ट्रोल ब्यूरोमा रकुल लगाएत अन्य २५ बलिउड कलाकारले ड्रग्स प्रयोेग गर्ने गरेको बयान दिएकी थिइन् । ब्यूरोको दबाबमा आएर रियाले आफ्नो नाम लिएको रकुलले दावी गरेकी छन् । यससँगै रकुलले आफ्नो बदनाम गर्ने खोज्ने मिडियालाई कारवाही गर्नुपर्ने माग समेत राखेकी छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु