तपाईको फोनमा पहिले नै कोरोनाभाइरस ट्रेसर छ, जुन तपाईंलाई थाहा नहुन सक्छ I

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

तपाई आफैले इन्स्टल नगरे पनि  तपाईँको फोनमा  पहिले नै कोरोनाभाइरस ट्रयाकर छ I एक ट्रेसर जसले तपाईंलाई यदि तपाईं कोरोनाभाइरस भएको कसैसँग सम्पर्कमा आउनु भएको छ भने सचेत गराउछ I यो सबै आईफोन र एन्ड्रोइड फोनमा पहिले नै इन्स्टल गरिएको छ I

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

लिभरपूल इकोले गरेको रिपोर्ट अनुसार यो ट्र्याकर स्वचालित रूपमा सबै फोनहरूमा अफ गरिएको छ – तर यदि खोलियो भने भाइरसको फैलावट रोक्न ठूलो भूमिका खेल्न सक्नेछ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092


“कोविड – १९ एक्सपोजर लगिंग” भनिएको उक्त नयाँ उपकरण एक सम्पर्क ट्रेसिंग प्रणाली हो। यो एक एप हो जुन संक्रमित कसैसँग सम्पर्कमा रहेका मानिसहरूलाई सचेत गराउने उद्देश्यले बिकास गरिएको हो। एप्पल र गूगलले अप्रिल १० मा उक्त ट्रेसिंग एपको संयुक्त बिकास गर्ने घोषणा गरेका थिए I एप्पलले आईओएस १ मा उक्त एप  मे २० देखि प्रयोगमा ल्याएको हो I


ट्र्याकरले ब्लुटुथ प्रयोग गरी अन्य उपकरणहरूको साथ आईडी साटासाट गरि प्रयोगकर्तालाई संक्रमितको सम्पर्कमा आए नआएको जानकारी गराउछ I

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु