तरकारी बजारमा नियम पालना नगर्नेलाई कारवाही गर्न आपूर्तिमन्त्रीको निर्देशन

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 186
  •  
  •  
  •  
  •  
    186
    Shares

भदौ ८, काठमाडौं । बल्खु र कालीमाटी तरकारी बजारको भिड व्यवस्थित नगरे कारबाही गर्ने उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट्ले चेतावनी दिएका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

सोमबार बिहान कालीमाटी र बल्खु फलफूल तथा तरकारी बजारको छड्के अनुगमन गर्दै मन्त्री भट्टले यस्तो चेतावनी दिएका हुन् । बजारमा तरकारी तथा फलफूलको मूल्य बढेको, सामाजिक दूरी कायम नभएको तथा भिडभाड बढेको कारण भएको जोखिमबारे मन्त्री भट्टले स्थलगत अनुगमन गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

बिहान ५ बजे कालीमाटी बजार पुगेका मन्त्री भट्ट् त्यसपछि बल्खु बजार पुगेका थिए । अनुगमन क्रममा बजारमा खुद्रा व्यपारीको भिड अत्याधिक रहेको, सामाजिक दूरी पालना नगरिएको तथा मास्क नलगाई मानिसहरु आएको भेटिएको मन्त्रालयले जनाएको छ ।

बजारको अव्यवस्था देखेपछि मन्त्री भट्टले सुरक्षाकर्मीलाई सामाजिक दूरी कायम गराउन, मास्क तथा स्यानिटाईजरको प्रयोग गराउन तथा अटेरी गर्नेलाई कारबाही गर्न निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु