ताण्डवका डाइरेक्टरले मागे माफी

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । वेब सीरीज ताण्डवलाई लिएर भारतमाहंगामा मच्चिएको थियो । यसैबीच ताण्डवका डाइरेक्टर अली अब्बास जफरले माफी मागेको खबर बाहिरिएको छ । उनले एक लेटर ट्वीट गरेका छन् । जसमा कसैको भावनालाई आहत पुर्याउन नभएको बताइएको छ । वेब सीरीजमा धार्मिक भावनालाई आहत गर्नु टीमको उद्देश्य नभएको बताइएको छ । साथै कसैको भावनामाथि ठेस लागेको भए क्षमाप्रार्थी रहेको बताइएको छ । ताण्डवले हिन्दू धर्मावलम्बीलाई आहत पुर्याएको भन्दै नेतादेखि जनताले सम्म सडकमा आन्दोलन गरेका थिए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु