तापक्रम बढ्दैमा कोरोन संक्रमण कम हुने कुनै सम्भावना नभएको स्पष्ट : डब्लूएचओ

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

जेठ २९, काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का आपातकालीन कार्यक्रमका प्रमुख डा। माइकल जे रायनले मौसम परिवर्तन वा तापक्रम बढ्दैमा कोरोना भाइरसको संक्रमण कम हुने कुनै सम्भावना नभएको स्पष्ट पारेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यसअघि गर्मीको सिजनमा कोरोना भाइरसको संक्रमण कम हुने र चिसो मौसममा भाइरस धेरै समयसम्म सक्रिय रहने चिकित्सक तथा अनुसन्धानकर्ताहरुले निष्कर्ष निकालेका थिए । तर कोरोना भाइरसको संक्रमण गर्मी मौसममा घट्छ भन्ने मान्यतालाई स्वास्थ्य संगठनले गलत साबित भएको बताएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

साथै माइकल जे रायनले मौसम परिवर्तन हुँदा खतरनाक भएर जाने तथ्य पनि फेला नपरेको बताए । ‘यस्तो तथ्य पनि पाइएको छैन कि मौसम बदलिँदा यो भाइरस अझ खतरनाक भएर फैलिन्छ भन्ने’ – उनले भने ।

कोरोना भाइरस केही मुलुकमा न्युन भएपनि विश्वको धेरै मुलुकहरुमा यसको संक्रमण तीव्र फैलिरहेको छ । अहिलेसम्म विश्वभर ४ लाख १८ हजार ९ सय १८ जनाको ज्यान गइसकेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु