तापसी पन्नुले आफुलाई ट्रोलमा तान्ने खोज्नेलाई दिईन् कडा जवाफ

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 11
  •  
  •  
  •  
  •  
    11
    Shares

अभिनेत्री तापसी पन्नु आफूलाई ट्रोलमा तान्ने खोज्नेहरुलाई कडा जवाफ दिन पछि पर्दैनिन् । यस्तैमा हालै एक व्यक्तिले उनलाई सामाजिक सञ्जालमा ट्रोल गर्न खोजेपछि तापसीले ती व्यक्तिलाई कडा जवाफ फर्काएकी छिन् । तापसीलाई ‘बेकार हिरोइन’ को संज्ञा दिँदै ती व्यक्तिले उनलाई इन्स्टाग्रामको म्यासेज बक्समा लेखेका छन्, “बेकारकी हिरोइन, तिमीलाई अभिनय आउने त होइन ।”उसको म्यासेजको स्क्रिनसट गरेर त्यसमा तापसीले जवाफ फर्काएकी छिन्, “सही हो, मैले मेरो स्ट्यान्डर्ड उठाएको छु । सायद तपाईंले यो कुरा बुझ्नुभएन होला ।” तापसीले यो स्क्रिनसट इन्स्टाग्रामको स्टोरीमा सेयर गरेकी छिन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

ती सामाजिक प्रयोगकर्ताले तापसीको अभिनयलाई बेकार भने पनि उनी हरेक चलचित्रमा निभाएको फरक भूमिका र अभिनयका कारण नै एकपछि अर्को चलचित्रमा व्यस्त भएकी हुन् । अभिनयकै कारण तापसीले हालसम्म थुप्रै राष्ट्रिय अवार्ड पनि प्राप्त गरिसकेकी छिन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु