तिनाउ खोला तर्ने क्रममा खोलाले बगाएर एक जनाको मृत्यु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 14
  •  
  •  
  •  
  •  
    14
    Shares

पाल्पा माथागढी गाउँपालिका–२, चिदीपानीमा खोलाले बगाएर ५३ वर्षीय हर्कबहादुर सारुको आइतबार मृत्यु भएको छ ।
बधवाँरीमा तिनाउ खोला तर्ने क्रममा ५३ वर्षीय सारुको मृत्यु भएको प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए । वर्षासँगै खोला बढेको र खोला तर्ने क्रममा बगाएर दुई सय ५० मिटर तल लगेको प्रहरीले जनाएको छ ।
जिल्लामा यस वर्ष खोलाले बगाएर ४ जना र पहिरोमा पुरिएर ४ जना गरी ८ जनाको मृत्यु भइसकेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु