तिब्बतको निवार्सित सरकारका प्रमुख लोबसाङ साङ्गेले गरे ह्वाइट हाउसको भ्रमण

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 5
  •  
  •  
  •  
  •  
    5
    Shares

अमेरिका-चीनबीच जारी व्यापारिक तनावबीच तिब्बतको निवार्सित सरकारका प्रमुख लोबसाङ साङ्गेले ह्वाइट हाउसको भ्रमण गरेका छन् । टाइम्स अफ इन्डियाका अनुसार शुक्रबार साङ्गेले ह्वाइट हाउसमा तिब्बत मामिलाका नवनियुक्त समन्वयक रोबर्ट डेस्ट्रोसँग भेटवार्ता गरेका हुन् । तिब्बतको निर्वासित सरकारका कुनै पनि नेताले गरेको पछिल्लो ६ दशकमा यो पहिलो अमेरिकाको आधिकारिक भ्रमण हो । समाचारमा उल्लेख गरिएअनुसार यो कदमले आगामी दिनमा अमेरिका-चीन सम्बन्ध थप तनावपूर्ण बन्न सक्छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

जानकारहरुका अनुसार केन्द्रीय तिब्बती प्रशासन (सीटीए)का लागि यो ऐतिहासिक कदम हो । यसले सीटीएको प्रजातान्त्रिक व्यवस्था र यसको राजनीतिक प्रमुख दुवैले मान्यता पाउनेछन् । सीटीएको मुख्यालय भारतको हिमाचल प्रदेशको धर्मशालामा छ । सीटीएका प्रवक्ताले भने, ‘हामीलाई दुई लोकतन्त्रले अर्कालाई मान्यता दिएकोमा खुसी लागेको छ ।’ आगामी दिनमा सीटीएले अमेरिकासँग सहकार्य गरेर अघि बढ्ने उनको विश्वास छ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु