तीन हप्ता अघि जेनेलियालाई देखियो कोरोना संक्रमण, उनले भनिन् आइसोलेशनको २१ दिन निकै मचुनौतीपूर्ण

बलिउड नायिका जेनेलिया डिसुजा देशमुख, तस्विर

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 21
  •  
  •  
  •  
  •  
    21
    Shares

 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

बलिउड नायिका जेनेलिया डिसुजा देशमुखले आफू तीन हप्ता अघि कोरोनाद्वारा संक्रमित भएको कुरा आफ्नो सोसल मिडिया अकाउन्टमा सेयर गरेकी गरेकी छिन् । संक्रमणपछि आफू आइसोलेशनमा बस्नु परेको पनि उनले बताइन् । यद्यपि, अब उनको रिपोर्ट नेगेटिभ आइसकेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

जेनेलियाले आफ्नो पोस्टमा लेखिन्, ‘नमस्ते, तीन हप्ता अघि ममा कोभिड पोजेटिभ देखिएको थियो । पछिल्लो २१ दिनदेखि म असिम्पोमेटिक (लक्षण नदेखिएको) थिएँ । भगवानको कृपाले आज मेरो कोभिड परीक्षण नेगेटिभ आएको छ ।

ममाथि चलिरहेको आशिर्वादका कारण यो रोगसँग मेरो लडाईं निकै सजिलो भयो तर मैले यो पनि स्विकार गर्नुपर्ने छ कि आइसोलेशनको यो २१ दिन मेरा लागि सबैभन्दा चुनौतीपूर्ण रह्यो ।’

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु