तेलेगु फिल्म इण्डस्ट्रीको मेगास्टार चिरञ्जीवीले अब पोलिटिक्समा नलाग्ने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

तेलेगु फिल्म इण्डस्ट्रीको मेगास्टार चिरञ्जीवीले अब पोलिटिक्समा नलाग्ने बताएका छन् । उनले आफू अब पूर्णरुपमा एक्टिङमै ध्यान दिने समेत बताएका हुन् । सामान्था अक्किनेनीको च्याट शो स्याम ज्याममा उनले आफ्नो राजनीतिक करियरको बारेमा शेयर गर्दे यस्तो बताएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । उनले आम मानिसलाई सामाजिक न्याय दिलाउने भन्दे २००८ मा प्रजा राज्यम पार्टीको स्थापना गरेका थिए । उनी २००९ को चुनावमा तिरुपतिबाट विधान सभाको सदस्यका रुपमा चुनिएका थिए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु