त्रिवेणी गाउँपालिकाका लेखापाल र उनका भतिजामाथि आक्रमण

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 7
  •  
  •  
  •  
  •  
    7
    Shares

 
त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसी र उनका भतिजा सुवास केसी सांघातिक आक्रमण परेका छन् । सदरमुकाम खलंगास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयबाट घर फर्किने क्रममा उनीहरुमाथि कुटपिट भएको हो ।
त्रिवेणी गाउँपालिका–४, लामाखेतमा बसिरहेका भीमबहादुर पुन, निराजन पुन र खगेन्द्र महरलगायत ५ जनाले उनीहरुमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरु रा–१ ब ८२१ नम्बरको सरकारी मोटरसाइकलमा फर्कदै थिए । लेखापाल केसीले कुटपिट गर्नेहरुविरुद्ध प्रहरी चौकी, सिम्रुतुमा उजुरी दिएका छन् । चौकी इन्चार्ज प्रहरी नायब निरीक्षक सन्तोष शाहले उजुरी आएपछि घटनाबारे आवश्यक अनुसन्धान थालिएको बताए ।
सुवास त्रिवेणी गाउँपालिकाको लेखा सहयोगीबाट बर्खास्तीमा परेका व्यक्ति हुन् । लेखापाल केसीले आफूसहित सुवास र पत्नी विर्माको खातामा सरकारी रकम जम्मा गरेका थिए ।
३ जनाको खातामा जम्मा गरिएको २४ लाख ९२ हजार ३ सय ७२ रुपैयाँ गाउँपालिकाकै खातामा फिर्ता आइसकेको छ भने घटनाबारे जिल्ला प्रशासन कार्यालयले छानबिन गरिरहेको छ ।
 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु