थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

असार ८, काठमाडौं । नेपालमा सोमबार थप ५३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि छ ।जसमध्ये ७४ महिला ४६१ जना पुरुष रहेका छन् । योसहित कुल संक्रमित संख्या ९ हजार ५६१ जना पुगेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रसुवा बाहेक देशका सबै जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । अहिलेसम्म कुल २१ सय ४२ जना उपचारपछि निको भएका छन् । मृत्यु हुनेको संख्या २३ जना रहेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु