थलिएको अर्थतन्त्रमा सुधारको लागि जापानले सबै आन्तरिक भ्रमण खुलाउने निर्णय ग-यो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

जापानले गत मेदेखि नै मुलुकमा लागाइएको लकडाउन खुकुलो पार्न सुरु गरेको छ । जापानले सबै आन्तरिक भ्रमण खुलाउने निर्णय गरेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

पछिल्लो समय मानिसहरू काममा फर्किन थालिसकेको र बार तथा रेष्टुरेन्टहरु पनि खुल्न थालेकाले सरकारले सबै आन्तरिक भ्रमण पनि खुलाउने निर्णय गरेको हो । जापानका प्रधानमन्त्री सिन्जो आबेले मानिसहरुलाई महामारीबाट थलिएको अर्थतन्त्रमा सुधारको लागि सहयोग गर्न आग्रह गरेका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

प्रधानमन्त्री आबेले भ्रमणमा निस्किँदा पनि मानिसहरुलाई भौतिक दुरी कायम राख्न आग्रंह गरेका छन् । उनले मानिसहरुलाई सामाजिक र आर्थिक गतिविधिमा संलग्न हुनका लागि आग्रह गरेका हुन् । बिहीबार सम्बोधन गर्दै आबेले अब मुलुकमा एक हजार जना मानिस एकसाथ भेला भएर कार्यक्रम गर्न सक्ने बताएका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु