दक्षिणकालीस्थित श्री चम्पादेवी माविको भारतको सहयोगमा पुनर्निर्माण सुरु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

भारतको सहयोगमा दक्षिणकालीस्थित श्री चम्पादेवी माविको पुनर्निर्माण सुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, भारतीय राजदूतावासको प्रेस, सूचना तथा संस्कृत विभाग प्रमुख नवीन कुमार तथा दक्षिणकाली नगरपालिकाका मेयरले विद्यालय पुनर्निर्माणका लागि भूमि पूजन गरेका हुन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि एवं स्थानीय समुदायका सदस्य उपस्थिति थिए । नेपालका आठ जिल्लामा कुल ७१ शैक्षिक संस्थाहरूको पुनर्निर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने जनाएको छ । यसै सहयोग अनुसार पुनर्निर्माण भइरहेको यो ६६औँ विद्यालय हो । चम्पादेवी मावि कुल ६ करोड ८५ लाखको लागतमा पुनर्निर्माण हुन लागेको छ ।

नवनिर्मित संरचनामा दुईवटा ब्लक रहनेछन् जसमा १३ वटा कक्षाकोठा, अभ्यास कक्ष, प्रशासनिक कक्ष, पुस्तकालय, साथै प्रत्येक तलामा छात्र तथा छात्राका लागि छुट्टै सरसफाइ संरचना रहनेछन् । यी विद्यालयको निर्माणका लागि केन्द्रीय भवन अनुसन्धान संस्थान (सिबिआरआई), रुड्कीले प्राविधिक सहयोग प्रदान गर्नेछ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु