दक्षिणी तन्जानियामा अज्ञात रोगका कारण १५ जनाको मृत्यु, ५० भन्दा बढी अस्पताल भर्ना

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

दक्षिणी तन्जानियामा अज्ञात रोगका कारण १५ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी व्यक्तिहरु अस्पताल भर्ना भएका छन् । अस्पताल भर्ना भएका धेरै बिरामीमा रगतसँगै बान्ता आउने समस्या देखिएको छ । सुदूर चुनिया क्षेत्रको मेब्या शहरका प्रमुख चिकित्सा अधिकारीका अनुसार अहिले प्रकोपको कारण पत्ता लगाउन मेडिकल विज्ञहरूको टोली खटाइएको छ । बिरामीहरू प्रायः पुरुषहरू पेटको अल्सर र कलेजो रोगबाट ग्रस्त भएका रहेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

अधिकारीका अनुसार – ‘यो समस्या व्यापक भएको छैन। यो इफुम्बोको एक प्रशासनिक वार्डमा भएको छ जहाँ मानिसहरू रगतै बान्ता गर्ने र अस्पतालमा ढिला लाग्दा मर्ने गरेका छन् ‘ । उक्त रोगको खुलासा गर्ने उक्त क्षेत्रका मुख्य चिकित्सा अधिकारी फेलिसिता किसान्दूलाई सरकारले अनावश्यक त्रास फैलाएको भन्दै निलम्बन गरेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु