दक्षिण अफ्रिकामा कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

दक्षिण अफ्रिकामा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या १० लाख नाघेको छ । आइतबार दक्षिण अफ्रिकाका स्वास्थ्यमन्त्री जेवेली मखाइजले मुलुकमा कोरोना संक्रमितको संख्या १० लाख नाघेको घोषणा गरेका हुन् । दक्षिण अफ्रिकामा कोरोनाको नयाँ प्रकार (भेरियन्ट) देखिएको केही दिनमा नै कोरोना संक्रमितको संख्या पनि १० लाख नाघेको हो
पछिल्लो केही दिनयता दक्षिण अफ्रिकामा उल्लेख्य मात्रामा कोरोना संक्रमित थपिएका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

दक्षिण अफ्रिकामा बढ्दो संक्रमण नियन्त्रणको लागि राष्ट्रपति सिरिल रामापोसाले थप प्रतिबन्धका नियम सार्वजनिक गर्ने अपेक्षा छ । गत साता दक्षिण अफ्रिकामा दैनिक ११ हजार कोराना संक्रमित फेला परेका थिए यो संख्या अघिल्लो एक साताको तुलनामा ३९ प्रतिशतको वृद्धि हो । बुधबारदेखि शुक्रबारसम्ममा भने दैनिक नयाँ संक्रमितको संख्या १४ हजार नाघेको छ । दक्षिण अफ्रिकामा देखिएको नयाँ प्रकारको कोरोनाको कारण संक्रमितको संख्या पनि उल्लेख्य संख्यामा बढेको हो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

दक्षिण अफ्रिकामा कोरोनाको नयाँ संक्रमण देखिएसँगै दक्षिण अफ्रिकामाथि केही मुलुकहरुले यातामा प्रतिबन्ध लगाएका छन् । दक्षिण अफ्रिका, अफ्रिकी महादेशमा कोरोनाबाट सबैभन्दा धेरै प्रभावित मुलुक हो । अहिलेसम्म दक्षिण अफ्रिकामा कोरोनाबाट २६ हजार ७३५ जनाको मृत्यु भइसकेको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु