दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गर्दै इंग्ल्याण्डले जित्यो टी-२० सीरीज

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 9
  •  
  •  
  •  
  •  
    9
    Shares

बोल्याण्ड पार्क स्टेडियममा खेलिएको दोश्रो टी(२० मा इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गरेको छ । यसका साथै इंग्ल्याण्ले ३ म्याचको सीरीजमा २० को अग्रता लिएको छ । डेविड मलानले ५५ रनको पारी खेलेका थिए । टी(२० को अन्तिम सीरीज १ डिसेम्बरमा केप टाउनमा हुनेछ । पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४६ रनको टार्गेट दिएको थियो । जवाफी ब्याटिङ गरेको इंग्ल्याण्डले १९।५ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु