दक्षिण कोरियामा कोरोना संक्रमितको संख्या १५ हजार ३ सय १८ पुग्यो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

दक्षिण कोरियामा आइतवार मात्रै २ सय ७९ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। यो संख्या पछिल्लो ५ महिना यताकै उच्च रहेको कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रको तथ्याङ्कमा उल्खेख छ। योसँगै कोरियामा कोरोना संक्रमितको संख्या १५ हजार ३ सय १८ पुगेको छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

कोरियामा नियन्त्रणमा आइसकेको संक्रमणको दर यो हप्ता भने दैनिक दोब्बर रुपमा वृद्धि भइरहेको छ। पछिल्ला संक्रमणहरु अधिकांश कोरियाको राजधानी सिओलमा देखिएका छन्। आइतबार थपिएका नयाँ संक्रमितहरुमा राजधानी सिओलमा १ सय ४६ जना र ख्यङगिमा ९८ जना छन्। त्यस्तै ईञ्छनमा ९ जना थपिएका छन्।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

समुदायस्तरमा देखिएका पछिल्ला संक्रमणहरु सउल र ख्यङगी क्षेत्रहरुका चर्चसँग सम्बन्धीत रहेको केन्द्रको भनाई छ। सिओल नगरपालिकाले राजधानी क्षेत्रका सम्बन्धित चर्चहरु केही समयका लागि बन्द गर्न निर्देशन दिइसकेको छ।

यसअघि कोरियामा कोरोना नियन्त्रणमा आइसकेको भन्दै सरकारले प्रभावित क्षेत्रमा बाहेक अन्य क्षेत्रमा सामाजिक दूरी कायम नगरे पनि हुने बताएको थियो। कोरियामा कोरोनाका कारण अहिलेसम्म ३ सय ५ जनाले ज्यान गुमाइसकेका छन्।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु