दाङमा पहिरोमा परी दुई जनाको मृत्यु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 27
  •  
  •  
  •  
  •  
    27
    Shares

दाङमा अविरल वर्षपछि गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ ।
बुधबार बिहान बंगलाचुली गाउँपालिका-५ साकिनेमा घरमाथिबाट पहिरो खसेर घर पुरिँदा दुई जनाको मृत्यु भएको दाङ प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा साकिने निवासी २४ वर्षीया बाटुली नेपाली र उनका २ वर्षीया छोरी आयुष्मा नेपाली रहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार बिहान ३ बजेतिर घरमाथिबाट पहिरो खसेर घर पुरेको हो।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु