दीपिकाले छोडिन् फेयरनेस क्रिम

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

जेठ ३०, काठमाडौं । अमेरिकामा सुरु भएको रंगभेदविरुद्धको आन्दोलनले बलिउड अभिनेत्री दीपिका पादुकोणेमा पनि प्रभाव परेको छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यस आन्दोलनका कारण दीपिकाले छाला गोरो बनाउने फेयरनेस क्रिमबाट अलग भएकी छन्। फेयरनेस क्रिमको प्रचारमा संलग्न कलाकारको आलोचना हुन थालेपछि उनले यो ब्रान्ड छोडेकी हुन्। उनी अमेरिकामा सुरु भएको आन्दोलनको पक्षमा उभिएकी थिइन्। तर, उनले त्यसको विज्ञापन र प्रचारमा काम गरेकाले आलोचना भएको थियो। जसले गर्दा उनले यो ब्रान्डबाट अलग भएको जनाएकी छन्।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

अमेरिकामा अश्वेत नागरिक जर्ज फ्लोयडको प्रहरीले हत्या गरेपछि आन्दोलन सुरु भएको छ। ‘ब्लाक लाइफ म्याटर’ नारा दिएर चलिरहेको आन्दोलनमा सेलिब्रेटी पनि सहभागी हुन थालेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार दीपिका फेयरनेस क्रिमको ब्रान्डको विज्ञापनमा लामो समयदेखि आबद्ध रहेकी थिइन्।

यसअघि क्रिमको विज्ञापन गर्नु सामान्य मानिएता पनि अमेरिकामा सुरु भएको आन्दोलनपछि क्रिम प्रयोग गरेर छाला गोरो बनाउने धारणामा परिवर्तन आएको छ। अमेरिकामा ८१ वर्ष पूरानो फिल्म ‘गन विद द विन्ड’ पनि एचबीओ म्याक्सबाट हटाइएको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु