दुई पांग्रे सवारीसाधनमा चालकलाई मात्र चढ्न अनुमति

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

जेठ ३०, काठमाडौं । ट्राफिक प्रहरीले दुई पांग्रे सवारीसाधनमा दुई जना चढेर आएको अवस्थामा रोक्न थालिएको छ । सरकारी निर्णयपछि ट्राफिक प्रहरीले दुई पांग्रे सवारीसाधनमा चालकलाई मात्र चढ्न दिएको हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

मोटरसाइकल र स्कुटरमा दुई जना चढ्न नमिल्ने निर्णयको सर्वसाधारणले भने विरोध जनाएका छन् । यो निर्णय व्यवहारिक नभएको उनीहरुको भनाइ छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकाल भने आफूहरुले सरकारी निर्णयको कार्यान्वयन गरेको बताउँछन् । मोटरसाइकलको सन्दर्भमा जोर–विजोर सम्बन्धी नियम लागू हुने या नहुने भन्ने पनि अन्यौल छ । ढकालले भने, ‘केही विषयमा अन्यौल सिर्जना भएका छन्, जिल्लामा रहेको सीसीएमसीमा छलफल गरेर टुंगोमा पुग्छौं ।’

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

शुक्रबार जोड–विजोरको नियम उल्लंघन गरेको आरोपमा तीन सय जना कारबाहीमा परेका छन् । पास भएका सवारीसाधनलाई भने जोर–विजोरको नियम लागू भएको छैन ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु