दुई बर्षकी सानी नेपाली नानीको अभिनय देखेर सारा बिश्वनै आश्चर्यचकित

दुई बर्षकी सानी नेपाली नानी समाइरा थापा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 178
  •  
  •  
  •  
  •  
    178
    Shares

 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

अहिले विश्वभर लोकप्रिय बन्न सफल भएको चिनियाँ एप टिकटकमा कसैको आवाज, गीत तथा डाइलगमा आफूले अभिनय गर्न मिल्दछ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

यस एपको सबैभन्दा सकारात्मक पक्ष भनेको यसले सारा विश्वका मानिसलाई एक साथ जोड्नका साथसाथै एक अर्काको खुबी उजागर गर्नमा धेरे सहयोग गरेको देखिन्छ । यसै एप मार्फत नेपालकी समाइरा थापाले समेत सबैको मन जित्न सफल भएकी छन् ।

भर्खर डेढ दुई बर्षकी सानी नानीले गरेको अभिनय देखेर नेपाली मात्र नभई सारा बिश्वनै आश्चर्यचकित परेको छ । उनको अभिनयको तारिफ गर्दै भारतीय सञ्चारमाध्यम ‘द ईण्डिएन एक्सप्रेस’ ले समेत एक आर्टिकल छापेको छ ।

समाइराले जुनसुकै गीतमा पनि रहर लाग्दो अभिनय गरेकी छन् । कतिपय गीत त हामीलाई नै कण्ठ पार्न गाह्रो हुन्छ तर यी सानी नानीका हरेक भिडियोमा उनको हाउभाउसहित गीतको बोल समेत मिलिरहेको हुन्छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु