दुबईको अर्थतन्त्रमा ७४ प्रतिशतले गिरावट

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 24
  •  
  •  
  •  
  •  
    24
    Shares

काठमाण्डौ – संयुक्त अरब इमिरेट्स (दुबई) को अर्थतन्त्रमा ७४ प्रतिशतले गिरावट आएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

कोरोना भाइरसको महामारीका कारण वर्षको पहिलो छ मासिकमा प्रत्यक्ष विदेशी लगानी एफडीआईमा ७४ प्रतिशतले कमी आएको हो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

दुबई मध्य–पूर्वको सबैभन्दा ठूलो वित्तीय र कारोबारी केन्द्र हो । जहाँ पछिल्लो ६ महिनामा मात्रै १२ अर्ब दिरहामको लगानी भित्रिएको छ । गत वर्ष यसै अवधिमा ४६ अर्ब दिरहाम विदेशी लगानी भित्रिएको थियो ।

दुबईको इन्भेस्टमेन्ट डेभलपमेन्ट एजेन्सी (दुबई एफडीआई) का प्रमुख कार्यकारी निर्देशक फहद अल–जरगावीका अनुसार कोरोना भाइरसको महामाररीका कारण विश्वभर कै आर्थिक गतिविधि कमजोर हुँदा त्यसको प्रत्यक्ष प्रभाव दुबईको अर्थतन्त्रमा परेको हो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु