दुबईमा हनिमुनमा रमाउँदै गायिका नेहा कक्कर

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 20
  •  
  •  
  •  
  •  
    20
    Shares

गायिका नेहा कक्कर पछिल्लो समय दुबईमा पति रोहनप्रीत सिंहसँग हनिमुनमा छिन् । सोही क्रमका रोमान्टिक तस्बिरहरु सार्वजनिक गरेर उनले फ्यानलाई आफ्नो बारेमा अपडेट दिइरहेकी छन् । हालै पनि उनले हनिमुनसँग जोडिएको केही तस्बिर सार्वजनिक गरेकी छन् । तस्बिर हेर्न उनी जीवनसाथीसँग हनिमुन पुरै मस्ती गरिरहेको अनुमान गर्न सकिन्छ । जसलाई फ्यानले समेत मन पराएका छन् । रोहनप्रीतले पनि पत्नी नेहाको यो पलहरुलाई खास बनाउन साथ दिइरहेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

तस्बिरमा दुबैको निकै रोमान्टिक अन्दाज समेत देख्न सकिन्छ । एक तस्बिरमा नेहाले पतिलाई किस गरेको रोमान्टिक अन्दाज देख्न सकिन्छ । अर्को एक तस्बिर रोहनप्रीतले रोमान्टिक अन्दाजमा नेहालाई किस गरेको समेत रहेको छ । कामको कुरोगर्ने हो भने नेहा एक चर्चित गायिका हुन् । उनले बलिउडका लागि कयौ सुपरहिट गीत गाएकी छन् । रोहनप्रीत सिंह पनि पंजावको राइजिङ स्टार हुन् । हालैमात्र पनि उनको एक पंजावी गीत रिलिज भएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु