दोश्रोपटक आमा बन्दै करिना कपुर

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 25
  •  
  •  
  •  
  •  
    25
    Shares

 
बलिवुडकी चर्चित नायिका करिना कपुरले आफु आमा बन्न लागेको खबर सार्वजनिक गरेकी छिन् ।
करिना आमा बन्ने खबर निकै भाइरल भएको छ । यसै क्रममा उनि लगातार घरबाट कम गरिरहेको बताएकी छिन् । उनले पोष्ट संगै एक सेल्फी पनि अपलोड गरेकी छिन् ।
गर्भवती भएपछि उनले पहिलो पटक आफ्नो तस्वीर सामाजिक संजालमा सार्वजनिक गरेकी छिन् । करिनाले क्याप्सनमा लेखेकी छिन्, “एउटा नयाँ दिन, एउटा नयाँ शुट, एउटा नयाँ सेल्फी ।” करिनाले उक्त पोष्टमा आफ्नो टिमलाई पनि ट्याग गरेकी छिन् ।
अगष्ट १२ मा करिना र सेफले संयुक्त रूपमा यस कुरा सार्वजनिक गरेका हुन् । उनीहरुले भने, “हामीलाई निकै खुशी लागिरहेको छ कि हाम्रो परिवारमा एक नयाँ सदस्यलाई स्वागत गर्दै छौँ । सबैजनाको प्रेम र समर्थनकोलागि धन्यवाद।”
करिना कपुर र सेफ अलि खानको पहिलो सन्तान एक छोरा छ, जसको नाम तेमुर अलि खान रहेको छ । करिना सेफको दोश्रो श्रीमती हुन् । उनको पहिलो श्रीमती अमृता सिंहतर्फ दुई जना सन्तान छन् । छोरी सारा अलि खान र छोरा इब्राहिम अलि खान हुन् ।
 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु