दोस्रो एकदिवसीय खेलमा इङल्याण्ड अस्ट्रेलियामाथि २४ रनले विजयी

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 7
  •  
  •  
  •  
  •  
    7
    Shares

दोस्रो एकदिवसीय खेलमा इङल्याण्डले अस्ट्रेलियामाथि रोमान्चक जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा इङल्याण्ड २४ रनले विजयी भएको हो । इङल्याण्डले दिएको २३२ रनको मध्यम लक्ष्य पछाएको अस्ट्रेलिया ४८.४ ओभरमा अल आउट हुदै २०७ रन मात्र बनाएपछि खेल २४ रनले हारेको हो । अस्ट्रेलियाका लागि कप्तान एरोन फिन्चले सर्बाधिक ७३ रन बनाए भने मार्नस लाबुचांगेले ४५, एलेक्स केरीले ३६ रन बनाएका थिए । इङल्याण्डका बलर जोफ्रा आर्चर, क्रिस वोक्स र साम कुरानले ३(३ विकेट लिए भने आदील राशिदले एक विकेट लिएका थिए । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको इङल्याण्डले ५० ओभरमा ९ विकेट गुमाउदै २३१ रन बनाएको थियो । इङल्याण्डका लागि जो रुटले ३९, टम कुरानले ३७, आदील रशिदले ३५, कप्तान इयोन मोर्गनले ४२, क्रिस वोक्सले २६ जासन रोयले २१ रन बनाएका थिए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

अस्ट्रेलियाका बलर एडम जाम्पाले ३ विकेट लिएका थिए भने मिचेल स्टार्कले २ विकेट लिएका थिए । यस खेलको प्लेयर अफ द म्याच इङल्याण्डका बलर जोफ्रा आर्चर भएका थिए । आर्चरले १० ओभरमा २ मेडनसहित ३४ रन दिएर ३ महत्वपूर्ण विकेट लिएका थिए । उनले डेविड वार्नर, मार्कस स्टोइनिस र शन मार्शलाई आउट गरेका थिए । यो सँगै ३ खेलको सिरिज १-१ को बराबरी भएको छ । अब सिरिजको अन्तिम खेल बुधबार खेलिदै छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु