द कपिल शर्मा शोमा नवजोत सिंह सिद्धू फिर्ता हुने अनुमान

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 25
  •  
  •  
  •  
  •  
    25
    Shares

भारतका हास्यकलाकार कपिल शर्माको टिभी शो द कपिल शर्मा शोमा एकपटक पुनः परिवर्तन देख्न सकिनेछ । उक्त कार्यक्रममा नवजोत सिंह सिद्धू फिर्ता हुने अनुमान भारतका थुप्रै मिडियाले गरेका छन् । बुधबार कपिल र नवजोत सिंह सिद्धूको भेटघाट भएको थियो । यसका केही तस्बिर सोसल मिडियामा चर्चाको विषय बनेको छ । वास्तवमा, बुधबार कपिलले आफ्नो इन्स्टाग्राम अकाउन्टमा केही तस्बिर सेयर गरेका छन् जसमा उनी नवजोत सिंह सिद्धूको घरमा खाना खाइरहेको देखिएका छन् । दैनिक भास्करमा प्रकाशित एक खबर अनुसार नवजोत सिंह सिद्धूको कार्यक्रममा पुनः फिर्ती हुनसक्छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

स्रोतका अनुसार नवजोत सिंह सिद्धूलाई शोमा फिर्ता ल्याउनका लागि कपिल बुधबार अमृतसरस्थित उनको घरमा भेट्न गएका थिए जहाँ दुबैले यो मुद्दामा कुराकानी पनि गरे । स्मरण रहोस्, गत वर्ष पुलवामामा भारतीय जवानमाथि भएको हमलामा नवजोत सिंह सिद्धूले पाकिस्तानको बचाउ गर्ने बयान दिएका थिए । यसले निकै विवाद निम्त्याएको थियो तसर्थ उनी कपिल शर्मा शोबाट बाहिरिएका थिए । हाल नवजोत सिंह सिद्धूको कुर्सीमा अर्चना पूरना सिंह आसिन छिन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु