धनकुटाको छथर जोरपाटीमा प्रहरी चौकी उद्घाटन

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 20
  •  
  •  
  •  
  •  
    20
    Shares

धनकुटाको छथर जोरपाटीमा प्रहरी चौकी उद्घाटन भएको छ । जोरपाटी बजारमा स्थापना गरिएको प्रहरी चौकीको गाउँपालिका अध्यक्ष शेरवहादुर लिम्वु र प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयको ०७६ असोज १७ गतेको परिपत्र, गृह मन्त्रालय र मन्त्री परिषद्को निर्णयले छथर जोरपाटीमा प्रहरी चौकीको नयाँ दरवन्दी स्वीकृत गरेको थियो । सोही वमोजिम छथर जोरपाटी गाउँपालिका–२ स्थित जोरपाटी वजारमा प्रहरी चौकी स्थापना गरिएको हो ।
छथर जोरपाटीबासीले लामो समयदेखि प्रहरी चौकी माग गर्दै आएका थिए । प्रहरी चौकी निर्माण गरिएसँगै लामो समयपछि उनीहरुको माग पुरा भएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु